नेपाल यु-२३ टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त
सारांश
- ११ असार, काठमाडौं ।
- नेपला यु-२३ टिमको प्रमुख प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन्।
- बुधबार अखिल नेपाल फुटबल संघ(एन्फा)मा कार्यवाहक महासचिव दामोदर भट्टराईले नवीनलाई सम्झौतापत्र हस्तान्तरण गरेका हुन्।
११ असार, काठमाडौं ।
नेपला यु-२३ टिमको प्रमुख प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन्। बुधबार अखिल नेपाल फुटबल संघ(एन्फा)मा कार्यवाहक महासचिव दामोदर भट्टराईले नवीनलाई सम्झौतापत्र हस्तान्तरण गरेका हुन्।

नवीनले ताजकिस्तानमा हुने एएफसी यु-२३ एसियन कप क्वालिफार्यसको लागि नेपाली टिमको प्रशिक्षण गर्नेछन्। प्रतियोगिता सेप्टेम्बर ३ देखि ९ सम्म आयोजना हुनेछ। नेपाल समूह ‘एच’मा रहेर सिरिया, फिलिपिन्स र ताजकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया