बुद्ध जयन्तीको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज लुम्बिनी जाँदै

Raju Yadav Raju Yadav
|
सोमबार, बैशाख २९, २०८२
|
|
१ पटक हेरिएको
Shares
बुद्ध जयन्तीको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज लुम्बिनी जाँदै

सारांश

  • २९ वैशाख, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओली आज २५६९औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष कार्यक्रममा सहभागी हुने भएका छन्।
  • लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री ओली बिहान ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत लुम्बिनी पुग्ने र ११ बजे काठमाडौँ फर्कने तालिका तय गरिएको छ।

२९ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आज २५६९औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष कार्यक्रममा सहभागी हुने भएका छन्। लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री ओली बिहान ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत लुम्बिनी पुग्ने र ११ बजे काठमाडौँ फर्कने तालिका तय गरिएको छ।

शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्मजयन्ती आज देशभर श्रद्धाका साथ मनाइँदैछ। भगवान् विष्णुको नवौँ अवतारका रूपमा पूजिने बुद्धको सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?