कांग्रेस संसदीय दलको बैठक आज बस्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
४३ पटक हेरिएको
Shares
कांग्रेस संसदीय दलको बैठक आज बस्ने

सारांश

  • दलका नेता शेरबहादुर देउवाले दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएका हुन्।
  • बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुने कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ।

२० वैशाख, काठमाडौं :

सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्दैछ। दलका नेता शेरबहादुर देउवाले दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएका हुन्।बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुने कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
बरियारपट्टी छोटी भन्सार सञ्चालनको माग गर्दै प्रदर्शन
बरियारपट्टी छोटी भन्सार सञ्चालनको माग गर्दै प्रदर्शन
सुनचाँदीकै मूल्यमा आज पनि व्यापक वृद्धि, दुवै धातुको भाउमा लगातार ‘रेकड ब्रेक’
सुनचाँदीकै मूल्यमा आज पनि व्यापक वृद्धि, दुवै धातुको भाउमा लगातार ‘रेकड ब्रेक’
देउवाले बोलाए पदाधिकारी र सिनियर नेताको बैठक
देउवाले बोलाए पदाधिकारी र सिनियर नेताको बैठक
सिन्धुपाल्चोकमा बाढीले २ वटा पुल बगायो, चीनसँगको सडक सम्पर्क विच्छेद
सिन्धुपाल्चोकमा बाढीले २ वटा पुल बगायो, चीनसँगको सडक सम्पर्क विच्छेद
एमाले देश र जनताका लागि क्रियाशील छः ओली
एमाले देश र जनताका लागि क्रियाशील छः ओली
प्रतिपक्ष भए पनि सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ, अध्यक्ष प्रचण्ड
प्रतिपक्ष भए पनि सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ, अध्यक्ष प्रचण्ड
आजको मौसम: कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम: कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
फेक लाइसेन्स प्रकरण : अख्तियारले माग्यो ४०२ कर्मचारीको तीनपुस्ते विवरण
फेक लाइसेन्स प्रकरण : अख्तियारले माग्यो ४०२ कर्मचारीको तीनपुस्ते विवरण
मधेशका नवनियुक्त शिक्षामन्त्री सिंहको प्राथमिकता : शैक्षिक गुणस्तर सुधार, साक्षरता दर वृद्धि
मधेशका नवनियुक्त शिक्षामन्त्री सिंहको प्राथमिकता : शैक्षिक गुणस्तर सुधार, साक्षरता दर वृद्धि