रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्कने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
३० पटक हेरिएको
Shares
रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्कने

सारांश

  •   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा रवि लामिछाने फर्किने भएका छन् ।
  • भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन्।
  •   सहकारी प्रकरणमा पक्राउ परेपछि उनी पार्टी जिम्मेवारी भन्दा बाहिर रहेका थिए।

 

१७ चैत, काठमाडौँ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा रवि लामिछाने फर्किने भएका छन् । भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन्।  सहकारी प्रकरणमा पक्राउ परेपछि उनी पार्टी जिम्मेवारी भन्दा बाहिर रहेका थिए।

हिजो बसेको केन्द्रीय सचिवालय बैठकसम्म उपाध्यक्ष डोलप्रसाद अर्यालले कार्यबहाक सभापतिको हैसियतमा बैठकको अध्यक्षता गरिरहेका थिए। अब भोलि देखि सुरु हुने बैठकको अध्यक्षता लामिछानेले गर्ने गरी बैठकको एजेन्डा तय गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?