इटहरीस्थित सेन्टर प्लाजामा आगलागी
सारांश
- १३ चैत, इटहरी- इटहरीमा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ ।
- इटहरीको मुख्य चौकमै रहेको सेन्टर प्लाजामा आज (बुधबार) बिहान करिब ९ः३५ बजेतिर आगलागी भएको हो ।
- अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

१३ चैत, इटहरी- इटहरीमा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ । इटहरीको मुख्य चौकमै रहेको सेन्टर प्लाजामा आज (बुधबार) बिहान करिब ९ः३५ बजेतिर आगलागी भएको हो । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

अहिले दमकलमार्फत नेपाल प्रहरी, नगर प्रहरीसहित स्थानीयबासीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। इटहरीका व्यावसायी राजेश श्रेष्ठको उक्त प्लाजामा होटल बरन्डा रहेको थियो। उक्त होटलबाट नै आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगलागी नियन्त्रणपछि घटनाबारे थप खुल्ने प्रहरीले जनाएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया