दाउन्नेमा ट्रक र बस ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २४, २०८१
|
|
४३ पटक हेरिएको
Shares
दाउन्नेमा ट्रक र बस ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सारांश

  • नारायणगढ-बुटवल सडक खण्डको दाउन्नेमा ट्रक र बस ठोक्किएका छन् ।
  • गएराति ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको छ ।
  • सवारी साधनको लाइन पूर्वतर्फ दुम्कीबासम्म छ ।

 

२४ फागुन, काठमाडौं । नारायणगढ-बुटवल सडक खण्डको दाउन्नेमा ट्रक र बस ठोक्किएका छन् । गएराति ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको छ । सवारी साधनको लाइन पूर्वतर्फ दुम्कीबासम्म छ । अहिले ठोक्किएका दुवै गाडी हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ

। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यो क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । सडक भत्किएर खाल्डाखुल्डी भएकाले लामो समयदेखि यात्रुहरुले सास्ती भोग्दै आएका छन् । चालकहरुले लेन मिचेर सवारी चलाउनाले पनि यस क्षेत्रमा दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकियो : प्रचण्ड
विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकियो : प्रचण्ड
ट्याक्सीको नयाँ दर्ता खोल्न सांसद महावीर पुनको माग
ट्याक्सीको नयाँ दर्ता खोल्न सांसद महावीर पुनको माग
१३ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा १ जना पक्राउ
१३ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा १ जना पक्राउ
स्कुटर दुर्घटना हुँदा एक जनाको मृ*त्यु
स्कुटर दुर्घटना हुँदा एक जनाको मृ*त्यु
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध, जहाज आकाशमै होल्ड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध, जहाज आकाशमै होल्ड
शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन
शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन
विकासलाई वातावरण मैत्री बनाउनु पर्छ: राष्टपति पौडेल
विकासलाई वातावरण मैत्री बनाउनु पर्छ: राष्टपति पौडेल
वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
भारतीय विदेश सचिव मिस्रीद्वारा नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार
भारतीय विदेश सचिव मिस्रीद्वारा नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार