महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै
सारांश
- ५ फागुन, अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ।
- दशरथ रंगशालामा आजै दुई खेल हुँदै छन्।
- पहिलो खेलमा दिउँसो २ बजे म्यानमार र लेबनन भिड्दा साँझ ६ बजे नेपाल र किर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन्।

५ फागुन, अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ। दशरथ रंगशालामा आजै दुई खेल हुँदै छन्। पहिलो खेलमा दिउँसो २ बजे म्यानमार र लेबनन भिड्दा साँझ ६ बजे नेपाल र किर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन्। नेपालले ६ वर्षपछि किर्गिस्तानसँग खेल्न लागेको हो। यसअघि भएको खेलमा नेपालले ८–२ गोलले हराएको थियो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया