बुटवल पावर कम्पनीको एफपीओ निष्काशन प्रक्रिया रद्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
३० पटक हेरिएको
Shares
बुटवल पावर कम्पनीको एफपीओ निष्काशन प्रक्रिया रद्द

सारांश

  •   कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले एफपीओ निष्काशन प्रक्रिया रद्द गरी हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
  • यसअघि कम्पनीले प्रिमियम मूल्यमा प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड कित्ता एफपीओ निष्कासन गर्नका लागि स्वीकृतिको प्रक्रियामा रहेको थियो।
  • तर, हालको निर्णय अनुसार कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ।

२४ चैत, काठमाडौं 

बुटवल पावर कम्पनीले थप सार्वजनिक निष्काशन (एफपीओ) को प्रक्रिया रद्द गरेको छ ।  कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले एफपीओ निष्काशन प्रक्रिया रद्द गरी हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

यसअघि कम्पनीले प्रिमियम मूल्यमा प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड कित्ता एफपीओ निष्कासन गर्नका लागि स्वीकृतिको प्रक्रियामा रहेको थियो। तर, हालको निर्णय अनुसार कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५०० बढी गुनासा, मन्त्री पुनले भने- बेथिति समाधान गर्दैछु
तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५०० बढी गुनासा, मन्त्री पुनले भने- बेथिति समाधान गर्दैछु
     प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता     
     प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता     
किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस
कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस
ईश्वरी न्यौपानेलाई ​राज्य व्यवस्था समितिको सभापति बनाउने कांग्रेसको निर्णय​​
ईश्वरी न्यौपानेलाई ​राज्य व्यवस्था समितिको सभापति बनाउने कांग्रेसको निर्णय​​
सेनिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी, लुट्ने ३ जना पक्राउ
सेनिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी, लुट्ने ३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना
सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु
सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु
धनुषा निर्माण व्यावसायी संघको अध्यक्षमा दोस्रो पटक चौधरी विजयी
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप