एनपीएल : पहिलो चौका विराटनगर किङ्सका बमको नाममा दर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १५, २०८१
|
|
३७ पटक हेरिएको
Shares
एनपीएल : पहिलो चौका विराटनगर किङ्सका बमको नाममा दर्ता

सारांश

  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी उद्घाटन खेलको पहिलो ओभरमै उनले एक चौकासिहित ५रन बनाएका थिए ।
  • जनकपुर बोट्ल्सका बलर किशोर महतोको बलमा लोकेश बमले चौका प्रहार गरेका हुन्  ।
  • विराटनगर किङ्सका लागि लाकेशसँगै मार्टिन गुप्टिल ब्याटिङ गरिरहेका छन् ।

१५ मंसिर, काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको पहिलो चौका विराटनगर किङ्सका लोकेश बमको नाममा दर्ता भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी उद्घाटन खेलको पहिलो ओभरमै उनले एक चौकासिहित ५रन बनाएका थिए । जनकपुर बोट्ल्सका बलर किशोर महतोको बलमा लोकेश बमले चौका प्रहार गरेका हुन्  ।

विराटनगर किङ्सका लागि लाकेशसँगै मार्टिन गुप्टिल ब्याटिङ गरिरहेका छन् । जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने अवसर पाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च पहाडी तथा हिमाली भू‍–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भू‍–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
६० किलो सुन तस्करी प्रकरणः जीवन चलाउनेसहित फरार प्रतिवादीलाई हाजिर हुन अदालतको सूचना
६० किलो सुन तस्करी प्रकरणः जीवन चलाउनेसहित फरार प्रतिवादीलाई हाजिर हुन अदालतको सूचना
सहकारी ठगी प्रकरणमा फरार रहेकी लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर
सहकारी ठगी प्रकरणमा फरार रहेकी लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
११ महिनामा यूएईमा २८१ नेपालीको मृ*त्यु
११ महिनामा यूएईमा २८१ नेपालीको मृ*त्यु
पर्सा क्षेत्रमा झाडापखालाको प्रकोप, संघ–प्रदेशबाट पानी परीक्षण घुम्ती सेवा सुरु
पर्सा क्षेत्रमा झाडापखालाको प्रकोप, संघ–प्रदेशबाट पानी परीक्षण घुम्ती सेवा सुरु
कावासोती नगरपालिकामा तोडफोड
कावासोती नगरपालिकामा तोडफोड
नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक बस्दै
नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक बस्दै
भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव
भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव
धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहाइ गर्न माग
धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहाइ गर्न माग
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...