सर्लाहीमा १० केजी गाँजासहित युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ४, २०८१
|
|
४४ पटक हेरिएको
Shares
सर्लाहीमा १० केजी गाँजासहित युवक पक्राउ

सारांश

  • पक्राउ पर्नेमा २१ वर्षीय पंकज साह रहेका छन्।
  • प्रहरीले साहको घरमा लागुऔषध गाँजा लुकाई राखिएको जानकारी पाएपछि घरमा छापा मार्दै उनलाई पक्राउ गरेको हो।
  • जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी पर्साबाट खटिएको टोलीले साहलाई मिति २०८१ कात्तिक ३ गते नियन्त्रणमा लिएको हो।

सर्लाही, ३ कात्तिक

सर्लाही जिल्लाको ब्रहम्पुरी गाउँपालिका-५ सखुअवामा प्रहरीले १० केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २१ वर्षीय पंकज साह रहेका छन्। प्रहरीले साहको घरमा लागुऔषध गाँजा लुकाई राखिएको जानकारी पाएपछि घरमा छापा मार्दै उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी पर्साबाट खटिएको टोलीले साहलाई मिति २०८१ कात्तिक ३ गते नियन्त्रणमा लिएको हो। प्रहरीले उनको घरबाट करिब १० केजी लागुऔषध गाँजा बरामद गरेको छ। पक्राउपछि साहलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमद डियालोको गोलमा आइभरीकोस्ट विजयी
अमद डियालोको गोलमा आइभरीकोस्ट विजयी
आजको मौसम : तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा
आजको मौसम : तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा
नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प
नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प
आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै
आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै
सुनको मूल्य तोलामा एक हजार सात सयले वृद्धि
सुनको मूल्य तोलामा एक हजार सात सयले वृद्धि
जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ
जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ
पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ: डा.महत
पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ: डा.महत
बाढीपहिरो अपडेट: देशभर २ सय ३९ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
बाढीपहिरो अपडेट: देशभर २ सय ३९ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ
थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...