मरिण खोलामा डुबेर एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३, २०८१
|
|
५५ पटक हेरिएको
Shares
मरिण खोलामा डुबेर एक जनाको मृत्यु

सारांश

  • सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटार स्थित मरिण खोलामा आज डुबेर एक जना किशोरको मृत्यु भएको छ ।
  • गोलन्जोर गाउँपालिका वडा नम्बर ५ खनियाखर्कका १९ बर्षका लाल बहादुर खपाङ्गी मगरको पौडी खेल्नेक्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
  • पढ्नको लागि हाल कमलामाई नगरपालिका ६ पानीट्याङ्कीमा कोठा लिई बस्दै आएका मगर आज दिउँसो पौडी खेल्न साथीहरुसँग मरिण खोला पुगेका थिए ।

३ असोज , सिन्धुली ।सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटार स्थित मरिण खोलामा आज डुबेर एक जना किशोरको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका वडा नम्बर ५ खनियाखर्कका १९ बर्षका लाल बहादुर खपाङ्गी मगरको पौडी खेल्नेक्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।पढ्नको लागि हाल कमलामाई नगरपालिका ६ पानीट्याङ्कीमा कोठा लिई बस्दै आएका मगर आज दिउँसो पौडी खेल्न साथीहरुसँग मरिण खोला पुगेका थिए । पौडी खेल्न नआई पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ
लायन्स कप भलिबलः गण्डकीलाई हराउँदै इरानी टिम सेमिफाइनलमा
लायन्स कप भलिबलः गण्डकीलाई हराउँदै इरानी टिम सेमिफाइनलमा
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
यु१९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल रद्द
यु१९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल रद्द
पुनः आन्दोलनमा सुनचाँदी व्यवसायी, न्यूरोडको यातायात प्रभावित
पुनः आन्दोलनमा सुनचाँदी व्यवसायी, न्यूरोडको यातायात प्रभावित
धादिङ र तनहुँमा दुई जना मृ*त अवस्थामा फेला
धादिङ र तनहुँमा दुई जना मृ*त अवस्थामा फेला
चलचित्रसम्बन्धी कानुनले नयाँ युगलाई सम्बोधन गर्छ : मन्त्री गुरुङ
चलचित्रसम्बन्धी कानुनले नयाँ युगलाई सम्बोधन गर्छ : मन्त्री गुरुङ
भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक १३ वर्षपछि पक्राउ
धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन -डा. शेखर कोइराला
धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन -डा. शेखर कोइराला
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...