सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

नेपाली सेनाले माग्यो २८० जना अधिकृत [सूचनाासहित]

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
३४ पटक हेरिएको
Shares
नेपाली सेनाले माग्यो २८० जना अधिकृत [सूचनाासहित]

सारांश

  • सेनाले एक सूचना जारी गर्दै अधिकृत सरहका २८० जनाका लागि भर्ना खुला गरेको हो जनाएको हो ।
  • सूचना अनुसार खुलातर्फ १४७, आदिवासी जनजाति कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ ।
  •   यस्तै, सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिकरूपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ सिट छुट्याइएको छ ।

 

७ भदौ , नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी/उपसेनानी) मा भर्ना खुला गरेको छ ।

सेनाले एक सूचना जारी गर्दै अधिकृत सरहका २८० जनाका लागि भर्ना खुला गरेको हो जनाएको हो ।

सूचना अनुसार खुलातर्फ १४७, आदिवासी जनजाति कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ ।  यस्तै, सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिकरूपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ सिट छुट्याइएको छ ।दरखास्त दिने म्याद भदौ ७ गतेदेखि असोज ५ गतेसम्म रहेको छ ।

 

सूचना :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?