बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ
सारांश
- प्रहरीले बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका एकजना कर्मचारीलाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा सुब्बा घले छन् ।
- उनलाई कालीमाटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
२५ साउन, काठमाडौँ । प्रहरीले बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका एकजना कर्मचारीलाई पक्राउ गरेको छ ।
![]()
पक्राउ पर्नेमा सुब्बा घले छन् । उनलाई कालीमाटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । आरोपीले महिलालाई बलात्कार गरेको आरोप छ । उनी विभागमा करारमा कार्यरत रहेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया