बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक

सारांश

  • राष्ट्रियसभा कार्याव्यवस्था समितिको बैठक जारी छ ।
  • राष्ट्रियसभा कार्यालय बानेश्वरमा समितिको बैठक बसेको हो ।
  • राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बैठक सुचारु गर्नका लागि समितिको बैठक बोलाएका हुन् ।

काठमाडौँ । राष्ट्रियसभा कार्याव्यवस्था समितिको बैठक जारी छ ।

राष्ट्रियसभा कार्यालय बानेश्वरमा समितिको बैठक बसेको हो ।राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बैठक सुचारु गर्नका लागि समितिको बैठक बोलाएका हुन् । बिहीबार बसेको राष्ट्रियसभा बैठक कांग्रेस सांसदहरूको अवरोधपछि शुक्रबारसम्मका लागि स्थगित भएको थियो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मुल्य तोलामा सात सयले घट्यो
सुनको मुल्य तोलामा सात सयले घट्यो
विश्नोईको नाममा धम्की दिने युवक दुर्गा प्रसाईंबाट परिचालित रहेको सीआईबीको दाबी
विश्नोईको नाममा धम्की दिने युवक दुर्गा प्रसाईंबाट परिचालित रहेको सीआईबीको दाबी
‘बागमती प्रदेशले विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने’
‘बागमती प्रदेशले विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने’
यातायात कार्यालय पाल्पामा राजस्व संकलन वृद्धि
यातायात कार्यालय पाल्पामा राजस्व संकलन वृद्धि
सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३ लाख रुपैयाँमा
सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३ लाख रुपैयाँमा
संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला
संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की
वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’
वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह