रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकलनै जलेर नष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १२, २०८१
|
|
२९ पटक हेरिएको
Shares
रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकलनै जलेर नष्ट

सारांश

  • रुपन्देहीमा डढेलो निभाउन गएको एउटा दमकल नै जलेर ध्वस्त भएको छ ।
  • तिलोत्तमा नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकल बुधवार दिउँसो गणेशनगरको डढेलो निभाउन जाँदा डढेर ध्वस्त भएको हो ।
  • तिलोत्तमा–८ गणेशनगरको जंगलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै एक्कासि आगलागी भएको थियो ।

१२ वैशाख, बुटबल। रुपन्देहीमा डढेलो निभाउन गएको एउटा दमकल नै जलेर ध्वस्त भएको छ ।

तिलोत्तमा नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकल बुधवार दिउँसो गणेशनगरको डढेलो निभाउन जाँदा डढेर ध्वस्त भएको हो । तिलोत्तमा–८ गणेशनगरको जंगलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै एक्कासि आगलागी भएको थियो । दमकलको इन्जिनसहितको भाग पूर्णरूपमा जलेको छ । घटनामा मानवीय क्षति भने नभएको प्रहरी चौकी मंगलापुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ