लागुऔध सहित एकजना युवक हेटौडाबाट पक्राउ।

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २४, २०८०
|
|
४९ पटक हेरिएको
Shares
लागुऔध सहित एकजना युवक हेटौडाबाट पक्राउ।

सारांश

  • गत गएको २१ गते बिहीबारको दिन हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाईबाट एकजना २३ वर्षिय पर्साका जुगेश्वर राउत लागुऔषध सहित पक्राउ परेका छन्।
  • बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको बा.
  • प्र.

२४ भदौं, हेटौडा। गत गएको २१ गते बिहीबारको दिन हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाईबाट एकजना २३ वर्षिय पर्साका जुगेश्वर राउत लागुऔषध सहित पक्राउ परेका छन्।

बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ख०३०५ नम्बरको यात्रुबाहक माइक्रो बसलाई चुरियामाई स्थीत सडखण्डमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटो मकानपुरबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा राउतमाथि संका लाग्दा निजलाई उक्त माइक्रोबसबाट ओराली रितपूर्वक खानतलासी गर्दा राउतसँग रहेको कालो झोलाबाट लागुऔषध डाइजेपा १०० एमपुल, फेनागर्म ८६ एमपूल र नुफिन ९९ एमपुल गरी जम्मा २९५ एमपुल फेला परेका थिए। र थप अनुसन्धानका लागि राउतलाई जिल्ला प्रहारी कार्यालय मकानपुर हेटौडामा लगिएको भन्दै प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ
शिखर धवनसहित कर्णाली याक्सको टोलीले गर्‍यो पशुपति दर्शन
शिखर धवनसहित कर्णाली याक्सको टोलीले गर्‍यो पशुपति दर्शन
प्रतिनिधिसभाको बैठक बुधबार सम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक बुधबार सम्मका लागि स्थगित
मौसम पूर्वानुमान : आज यी स्थानमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : आज यी स्थानमा भारी वर्षाको सम्भावना
सरकार तोकिएकै मितिमा चुनाव गर्न चट्टानझैँ दृढ छ: प्रधानमन्त्री कार्की
सरकार तोकिएकै मितिमा चुनाव गर्न चट्टानझैँ दृढ छ: प्रधानमन्त्री कार्की
जेनजी आन्दोलनपछि विराटनगरमा ‘छायाँ प्रशासन’: त्रैमासिक समीक्षा टेन्टमा
जेनजी आन्दोलनपछि विराटनगरमा ‘छायाँ प्रशासन’: त्रैमासिक समीक्षा टेन्टमा
एकैदिन पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदीमा पनि भारी वृद्धि
एकैदिन पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदीमा पनि भारी वृद्धि
तुलसी सहकारी ठगीमा केदारनाथ शर्मालाई ६ वर्ष कैद
तुलसी सहकारी ठगीमा केदारनाथ शर्मालाई ६ वर्ष कैद
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपा नेता कँडेल पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपा नेता कँडेल पक्राउ
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन