समाचार

रूपन्देहीको तिलोत्तमामा स्कारपियो ठोक्किँदा एकको मृत्यु, पाँचजना घाइते

काठमाडौं। रूपन्देहीको तिलोत्तमामा स्कारपियो दुर्घटनामा एकजनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–३ शान्तिकुञ्जमा भएको दुर्घटनामा पाँचजना घाइते भएका छन् ।…