समाचार

एकीकृत समाजवादीले बनायो एमसीसी अनुगमन समिति

१८ भदौ, काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार ‘एमसीसी अनुगमन’ समिति बनाउने निर्णय गरेको छ ।…