समाचार

मकवानपुरको बागमती नदी किनारमा तीन जनाको शव फेला

  १६ असोज , काठमाडौं : मकवानपुरको बकैया गाउँपालिका-१० मन्थली केराबारीस्थित बागमती खोलामा खोँचमा तीन जनाको शव फेला परेको छ।…