समाचार

झ्याप्लेखोलामा एउटा बस पुरिएको भेटियो

१३ असोज, काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ । बसको केही भाग मात्र देखिन्छ…