समाचार

जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

२७ मंसिर, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका-५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ…