समाचार

सिन्धुलीमा विद्युतीय गाडी दुर्घटना हुँदा ८ जना घाइते

  १७ फागुन, सिन्धुली : सिन्धुलीको बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–५ मुल्कोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन्।…