समाचार

सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो

२५ जेठ, काठमाडौं ।   सप्तकोशी नदीमा विपदमा उद्धारको अभ्यास गर्ने क्रममा पानीमा डुबेका सशस्त्र  प्रहरी जवान सुरज साउदको शव भेटिएको छ।…