समाचार

पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने 

२६ असोज, काठमाडौं ।  पर्सा र बारा जिल्लामा फैलिएको हैजा नियन्त्रणका लागि आजदेखि (आइतबार) हैजाविरुद्धको खोप अभियान सुरु भएको छ।…