समाचार

खेतमा लुकाएका ४५० थान मोबाइल बरामद

३० कात्तिक, वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा गाउँको खेतमा लुकाएर राखिएको ४५० थान मोबाइल सशस्त्र प्रहरीले बरामद गरेको छ।…