राजनीति

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ। सङ्घीय संसद् सचिवालयले आज बस्ने बैठकको सम्भावित ९ वटा कार्यसूची तय गरेको छ।…