राजनीति

गृहमन्त्रीको चेतावनी- बकबक गर्नेहरू ‘कन्फ्युजनमा’ नपरुन् यो क्रान्तिपछि बनेको सरकार हो

२८ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको सरकार क्रान्तिपछि बनेको क्रान्तिकारी सरकार भएकाले कसैलाई बकबक नगर्न चेतावनी दिएका छन्…