अन्तर्राष्ट्रिय

अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना

१९ कात्तिक, काठमाडौं । अमेरिकाको लुईसभिल मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडान भर्ने बित्तिकै एक यूपीएस कार्गो विमान दुर्घटना भएको छ ।…