अपराध

युएई पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

  १९ माघ, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।…