अपराध

एकनाले भरुवा बन्दुकसहित धनकुटामा दुई जना पक्राउ

  धनकुटाको साँगुरीगढी गाउँपालिका-८ सिन्कुलाबाट एकनाले भरुवा बन्दुक एक थानसहित २ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले सोमबार दिउँसो…