दुर्घटना

रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते

  २७ पुस,  रोल्पाबाट दाङ जाँदै गरेको सुन्तला बोकेको पिकअप दुर्घटनामा परेको छ, जसमा चालकको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका-४…