आन्दोलनमा घाइते कवाड व्यवसायीको नि:शुल्क उपचार गर्न अमरेशको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ५, २०८१
|
|
३६ पटक हेरिएको
Shares
आन्दोलनमा घाइते कवाड व्यवसायीको नि:शुल्क उपचार गर्न अमरेशको माग

सारांश

  • प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले आन्दोलनका क्रममा मंगलबार घाइते भएका कवाड व्यवसायीहरुको नि:शुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् ।
  • आफूहरुको व्यवसायमा काठमाडौं महानगरपालिकाले धरपकड गरेको भन्दै कवाड व्यवसायी र संकलकले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका थिए ।
  • त्यस क्रममा दर्जनौं घाइते भएको र ट्रमा सेन्टरमा उपचार भइरहेको उल्लेख गर्दै बुधबार प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सरकारसँग नि:शुल्क उपचारको माग गरेका हुन् ।

 

५ असार, काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले आन्दोलनका क्रममा मंगलबार घाइते भएका कवाड व्यवसायीहरुको नि:शुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् ।

आफूहरुको व्यवसायमा काठमाडौं महानगरपालिकाले धरपकड गरेको भन्दै कवाड व्यवसायी र संकलकले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका थिए । त्यस क्रममा दर्जनौं घाइते भएको र ट्रमा सेन्टरमा उपचार भइरहेको उल्लेख गर्दै बुधबार प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सरकारसँग नि:शुल्क उपचारको माग गरेका हुन् ।

आफूहरुले निर्वाध व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै मंगलबार कवाड व्यावसायीहरुले काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनले यस सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जवाफ दिनुपर्ने समेत माग गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी प्रदेशका कारागारबाट भागेका ७३४ कैदीबन्दी फर्किए, अझै कति फरार ?
गण्डकी प्रदेशका कारागारबाट भागेका ७३४ कैदीबन्दी फर्किए, अझै कति फरार ?
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
मधेसमा खानेपानीको अभाव हुन नदिन युद्धस्तरमा काम हुन्छ: प्रधानमन्त्री ओली
मधेसमा खानेपानीको अभाव हुन नदिन युद्धस्तरमा काम हुन्छ: प्रधानमन्त्री ओली
सामाजिक सन्जालमा गाउँपालिकाविरुद्ध भ्रम फैलाइएकोमा आपत्ति
सामाजिक सन्जालमा गाउँपालिकाविरुद्ध भ्रम फैलाइएकोमा आपत्ति
करेन्ट लागेर हलो जोतिरहेका पुरुष र गोरुको मृत्यु
करेन्ट लागेर हलो जोतिरहेका पुरुष र गोरुको मृत्यु
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
महिला टी-२०आई शृंखलामा नेपालको दोस्रो हार
महिला टी-२०आई शृंखलामा नेपालको दोस्रो हार
भारतमा ककरोच आन्दोलनले शिक्षामन्त्री फालिएपछि कसले पायो नयाँ जिम्मेवारी?
भारतमा ककरोच आन्दोलनले शिक्षामन्त्री फालिएपछि कसले पायो नयाँ जिम्मेवारी?
यार्सा टिप्न गएका २ जनाको मृत्यु, १ जना सिकिस्त
यार्सा टिप्न गएका २ जनाको मृत्यु, १ जना सिकिस्त
काभ्रेमा भेटियाे बम, भाेलिमात्रै निष्क्रिय पारिने
काभ्रेमा भेटियाे बम, भाेलिमात्रै निष्क्रिय पारिने