मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २९, २०८१
|
|
४१ पटक हेरिएको
Shares
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

सारांश

  • मधेश सरकारले  प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ।
  • प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आगामी आर्थिक वर्ष २०८१(०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन्।
  • नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आजै दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाएको प्रदेश सभाका प्रवक्ता तथा सचिव अरुणकुमार झाले जानकारी दिए।

२९ जेठ, जनकपुरधाम । मधेश सरकारले  प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आगामी आर्थिक वर्ष २०८१(०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन्। नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आजै दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाएको प्रदेश सभाका प्रवक्ता तथा सचिव अरुणकुमार झाले जानकारी दिए।

जेठ १५ गतै नै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै आएकोमा यो वर्ष १४ दिन ढिलो भएको हो। संघीय सत्ता समीकरणका कारण प्रदेश सरकार नयाँ प्रदेश सरकार गठनमा भएको ढिलाइले नीति कार्यक्रम प्रभावित भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड
स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड
त्रिशूली ३ ‘बी’ मा चिनियाँ विज्ञ टोली परिचालन
त्रिशूली ३ ‘बी’ मा चिनियाँ विज्ञ टोली परिचालन
३८ वर्षपछि पक्राउ परे डाँकाचोरी मुद्दाका फरार प्रतिवादी
३८ वर्षपछि पक्राउ परे डाँकाचोरी मुद्दाका फरार प्रतिवादी
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण
बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल सुरु
बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल सुरु
जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अपर्ण
जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अपर्ण
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ
एन्फालाई फिफा र एएफसीको पत्र : ७ दिनभित्र समस्या समाधान नभए निलम्बन हुन्छ (पत्रसहित)
एन्फालाई फिफा र एएफसीको पत्र : ७ दिनभित्र समस्या समाधान नभए निलम्बन हुन्छ (पत्रसहित)
प्रधानमन्त्री प्रचण्डले गरे हेटौंडा सबस्टेसन उद्‌घाटन
प्रधानमन्त्री प्रचण्डले गरे हेटौंडा सबस्टेसन उद्‌घाटन
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’