न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २१, २०८१
|
|
५४ पटक हेरिएको
Shares
न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद

सारांश

  • न्यूरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र महानगर प्रहरीबीच विवाद भएको छ ।
  • काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेको थियो ।
  • तर नगर प्रहरी पुगेपछि विवाद शुरु भयो ।

न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद

काठमाडौँ।

न्यूरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र महानगर प्रहरीबीच विवाद भएको छ ।

काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेको थियो । तर नगर प्रहरी पुगेपछि विवाद शुरु भयो ।

अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच छलफल भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुर्खेतमा श्रीमानले गरे आफ्नै श्रीमतीको ह*त्या

ऊर्जामन्त्री खड्काले गरे शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ

नेपाली कांग्रेसद्वारा सातवटै प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम घोषणा

सांघाई शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले गरे सम्बोधन

टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक

कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता र राज्यका तीनै अंगबिच समन्वय आवश्यक छ : डीपी अर्याल

मधेशी आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै संसदीय समिति

पूर्वआईजीपी खापुङ र पूर्वगृहसचिव दुवाडीसँग छानबिन आयोगको बयान जारी

मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह : ऊर्जामन्त्री खड्का

मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी