Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १३, २०८१
|
|
४५ पटक हेरिएको
Shares
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सारांश

  • सर्लाहीमा ट्रयाक्टर र मोटरसाइल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ।
  • सर्लाही बसबरीया गाउँपालिका – १ मानपुरस्थित मानपुर बजारबाट मानपुर व्यारेजतर्फ जादै गरेको प्र२-०२-००१ त २२८० नं.
  • को ट्याक्टर र बिनवाटोलबाट मानपुर तर्फ जाँदै गरेको म.

सर्लाही। सर्लाहीमा ट्रयाक्टर र मोटरसाइल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ। सर्लाही बसबरीया गाउँपालिका – १ मानपुरस्थित मानपुर बजारबाट मानपुर व्यारेजतर्फ जादै गरेको प्र२-०२-००१ त २२८० नं. को ट्याक्टर र बिनवाटोलबाट मानपुर तर्फ जाँदै गरेको म.प्र.०३-०३०प ९८५८ नं. को मोटरसाइकल ठक्कर खाँदा धनकौल गाउँपालिका -०३ हरकठवाका ३० वर्षीय सिंहको मृत्यु भएको हो।

माटरसाइकल चालक सुरेश सिंहको घटनास्थलमै मृत्यू भएको र प्रारम्भिक अनुसन्धानका लागी प्रादेशिक अस्पताल मलंगवा लगिएको सर्लाही प्रहरीले जनाएको छ।

ट्रयाक्टरचालक सिसौटका ५० वर्षीय रामअबतार साहलाई ट्रयाक्टरसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीले नियन्त्रणमा लिएर थप कारबाही अघि बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री अर्यालले गरे थानकोट प्रहरी वृत्त र नागढुंगा प्रभागको निरीक्षण
गृहमन्त्री अर्यालले गरे थानकोट प्रहरी वृत्त र नागढुंगा प्रभागको निरीक्षण
सरकारले नागरिकका माग बेवास्ता भए सशक्त आन्दोलन : कांग्रेस सभापति थापा
सरकारले नागरिकका माग बेवास्ता भए सशक्त आन्दोलन : कांग्रेस सभापति थापा
बागबजारमा युवतीको ह*त्या, पूर्व सैनिक पक्राउ
बागबजारमा युवतीको ह*त्या, पूर्व सैनिक पक्राउ
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो
पाकिस्तानको साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते
पाकिस्तानको साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा
आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा
डलर साटीदिन्छु भनि ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ
डलर साटीदिन्छु भनि ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ