एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८३
|
|
५३ पटक हेरिएको
Shares
एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

सारांश

  • कतारको दोहामा जारी एसिया कप राइजिङ स्टारमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ ।
  • नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्न लागेको हो ।
  • खेल बिहान ११ : ४५ बजेदेखि सुरु हुनेछ ।

 

६ मंसिर, काठमाडौं ।

कतारको दोहामा जारी एसिया कप राइजिङ स्टारमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्न लागेको हो । खेल बिहान ११ : ४५ बजेदेखि सुरु हुनेछ ।

समूह बीमा रहेको नेपालले पहिलो खलमा इन्डिया-ए सँग लज्जास्पद हार ब्यहोरेको थियो । ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा २६ रनमै अलआउट भएको थियो ।

नेपाल रहेको समूह बीमा इन्डियासहित पाकिस्तान र यूएई रहेका छन् । यो समूहका भारत र पाकिस्तानबीचको खेल पनि आजै दिउँसो पौने ४ बजेदेखि हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?