८ उपसचिव र ११ शाखा अधिकृतको सरुवा
१४ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।
मन्त्रालयले विभिन्न गाउँपालिकाकका प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालयहरुमा विभिन्न भूमिकामा रहेकाहरुको सरुवा गरेको हो ।
हेर्नुस् कसको सरुवा कहाँ भयो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment