राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २१, २०८३
|
|
५८ पटक हेरिएको
Shares
राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।
  • राष्ट्रपति भनव शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्माले सो प्रतिवेदन पेश गरेका हुन् ।

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति भनव शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्माले सो प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?