पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ८, २०८३
|
|
११२ पटक हेरिएको
Shares
पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा बन्द

सारांश

  • ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ ।
  • काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि अहिले दुवैतर्फ बाटो पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
  • उक्त ठाउँ भट्टेडाँडाबाट करिब ५ किलोमिटर मकवानपुरतर्फ रहेको प्रहरीले बताएको छ ।

८ असोज, काठमाडौं ।

ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ ।

काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि अहिले दुवैतर्फ बाटो पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ । उक्त ठाउँ भट्टेडाँडाबाट करिब ५ किलोमिटर मकवानपुरतर्फ रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री पोखरेलले गरे जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको अवलोकन
मन्त्री पोखरेलले गरे जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको अवलोकन
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’
‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
नेपालको स्वास्थ्य क्षेत्र सुधार्न थाइल्यान्डमा सुझाव संकलन गर्दै मन्त्री पौडेल
नेपालको स्वास्थ्य क्षेत्र सुधार्न थाइल्यान्डमा सुझाव संकलन गर्दै मन्त्री पौडेल
भारतको विहारबाट ७ जना नेपालीको उद्यार
भारतको विहारबाट ७ जना नेपालीको उद्यार
भरुवा बन्दुक  र चोरीका सामानसहित ३ जना पक्राउ
भरुवा बन्दुक र चोरीका सामानसहित ३ जना पक्राउ
सर्लाहीको दशगजामा पुरुषको बेवारिसे शव फेला
सर्लाहीको दशगजामा पुरुषको बेवारिसे शव फेला
बालबालिकाको शिक्षामा भोग जगाउन आवशयता रहेको बिज्ञेको भनाई
बालबालिकाको शिक्षामा भोग जगाउन आवशयता रहेको बिज्ञेको भनाई
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह