रास्वपाको सचिवालय बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ४, २०८३
|
|
१४७ पटक हेरिएको
Shares
रास्वपाको सचिवालय बैठक बस्दै

सारांश

  • पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार सचिवालय बैठक सभापति रवि लामिछानेको सभापतित्वमा आज बिहान ११ बजे रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।
  • बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाका प्रवक्ता खरेलले जानकारी दिए।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज आइतबार बस्दै छ।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार सचिवालय बैठक सभापति रवि लामिछानेको सभापतित्वमा आज बिहान ११ बजे रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।

बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाका प्रवक्ता खरेलले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?