कुँवर र खत्री सचिव पदमा बढुवा
सारांश
- सरकारले दुई कर्मचारीलाई सचिव पदबा बढुवा गरेको छ।
- बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगको सिफारिसमा वरिष्ठताको आधारमा विनोद कुँवर र उत्तरकुमार खत्रीलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
२५ भदौ, काठमाडौं ।
सरकारले दुई कर्मचारीलाई सचिव पदबा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगको सिफारिसमा वरिष्ठताको आधारमा विनोद कुँवर र उत्तरकुमार खत्रीलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।]

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया