चिनियाँ सुरुङ उद्धार विशेषज्ञ टोली पनि नेपालमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १४, २०८३
|
|
२७५ पटक हेरिएको
Shares
चिनियाँ सुरुङ उद्धार विशेषज्ञ टोली पनि नेपालमा

सारांश

  • चिनियाँ सुरुङ उद्धार विशेषज्ञको अर्को टोली पनि नेपाल आएर काम सुरु गरेको छ।
  • नेपालस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार विशेषज्ञको टोली आज बिहान नेपाल आइपुगेको हो।
  • उक्त टोलीले अहिले रसुवाको विभिन्न सुरुङमा फसेकाहरूको उद्धार प्रयासको काम सुरु गरिसकेको दूतावासले जनाएको छ।

१४ भदौ, काठमाडौं ।

चिनियाँ सुरुङ उद्धार विशेषज्ञको अर्को टोली पनि नेपाल आएर काम सुरु गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार विशेषज्ञको टोली आज बिहान नेपाल आइपुगेको हो। उक्त टोलीले अहिले रसुवाको विभिन्न सुरुङमा फसेकाहरूको उद्धार प्रयासको काम सुरु गरिसकेको दूतावासले जनाएको छ।

चिनियाँ सुरुङ उद्धार विशेषज्ञको टोली यसअघि पनि नेपाल आएर उद्धार कार्य सुरु गरिसकेको छ। भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण केही व्यक्तिहरू सुरुङमै फसेको बताइएको छ। उनीहरूकै उद्धारका लागि विशेषज्ञहरूको टोली नेपाल आएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...