रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, आसपास क्षेत्रमा सचेत रहन आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १०, २०८३
|
|
१४४ पटक हेरिएको
Shares
रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, आसपास क्षेत्रमा सचेत रहन आग्रह

सारांश

  • रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ ।
  • रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताए ।
  • तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी आफूले पाएको उनले बताए ।

१० भदौ, काठमाडौं ।

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताए । तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी आफूले पाएको उनले बताए ।

उनले भने, ‘बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको भन्ने जानकारी पाएको छु । के कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन । बुझ्ने प्रयास भइरहेको छ ।’ भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगर विमानस्थलबाट साढे ६ लाखसहित उपसचिव पक्राउ
विराटनगर विमानस्थलबाट साढे ६ लाखसहित उपसचिव पक्राउ
समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक
समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक
बाढी महाशाखाको ‘अलर्ट’: आज काठमाडौँसहित यी १२ जिल्लामा उच्च सतर्कता अपनाऊँ
बाढी महाशाखाको ‘अलर्ट’: आज काठमाडौँसहित यी १२ जिल्लामा उच्च सतर्कता अपनाऊँ
वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
चितवनबाट रास्वपाले शभारम्भ गर्‍यो ‘जनयात्रा’
चितवनबाट रास्वपाले शभारम्भ गर्‍यो ‘जनयात्रा’
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने
राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा
उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा