सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १, २०८३
|
|
८४ पटक हेरिएको
Shares
सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो

सारांश

  • अघिल्लो दिनको तुलनामा सोमबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ तोकेको छ ।
  • अघिल्लो दिन ३ लाख ५ हजार २ सय रुपैयाँ थियो ।

 

१ भदौ, काठमाडौं ।

अघिल्लो दिनको तुलनामा सोमबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार २ सय रुपैयाँ थियो ।

गत सोमबार सुनको भाउ प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ७१० रुपैयाँ रहेको चाँदीको भाउ आज ४ हजार ७७० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदीको भाउ प्रतितोला ४ हजार ६७० रुपैयाँ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?