साढे ५ महिनापछि नेपाल फर्किएका देउवाको चारबुँदे अपिल: नेता बनेर होइन, नागरिक बनेर फर्किएको छु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २८, २०८३
|
|
३१ पटक हेरिएको
Shares
साढे ५ महिनापछि नेपाल फर्किएका देउवाको चारबुँदे अपिल: नेता बनेर होइन, नागरिक बनेर फर्किएको छु

सारांश

  • विदेशबाट साढे ५ महिनापछि आज साउन २८ गते स्वदेश फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चारबुँदे अपिल जारी गरेका छन्।
  • लिखित सन्देशमा उनले आफू नेता बनेर होइन आजीवन नागरिक बनेर फर्किएको उल्लेख गरेका छन्।
  • स्वदेश फिर्तीपछि चार बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका देउवाले अपिलको अन्त्यमा लेखेका छन्, ‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु- विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर।

२८ साउन, काठमाडौं ।

विदेशबाट साढे ५ महिनापछि आज साउन २८ गते स्वदेश फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चारबुँदे अपिल जारी गरेका छन्। लिखित सन्देशमा उनले आफू नेता बनेर होइन आजीवन नागरिक बनेर फर्किएको उल्लेख गरेका छन्। स्वदेश फिर्तीपछि चार बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका देउवाले अपिलको अन्त्यमा लेखेका छन्, ‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु- विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर।’

हेर्नुहोस् पूरा अपिल–

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य
तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
जसपा अध्यक्ष यादवविरुद्ध झुठा मुद्दा भन्दै सर्लाहीमा विरोध प्रदर्शन
जसपा अध्यक्ष यादवविरुद्ध झुठा मुद्दा भन्दै सर्लाहीमा विरोध प्रदर्शन
विष्णुमति करिडोर ट्रयाक खन्ने कार्यको स्वास्थ्य मन्त्री पौडेलद्वारा शिलान्याश
विष्णुमति करिडोर ट्रयाक खन्ने कार्यको स्वास्थ्य मन्त्री पौडेलद्वारा शिलान्याश
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल, जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी
एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल, जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी
पहिरो पन्छाएपछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक
पहिरो पन्छाएपछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक