१० मेगावाटको सिप्रिङ खोला आयोजनामा विद्युत् उत्पादन बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
१५८ पटक हेरिएको
Shares
१० मेगावाटको सिप्रिङ खोला आयोजनामा विद्युत् उत्पादन बन्द

सारांश

  •   ५ गते राति आएको बाढी र पहिरोको कारण विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको सञ्चालक कम्पनी सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले जनाएको छ।
  • कम्पनीका अनुसार आयोजनाको हेडवर्क्सका अधिकांश संरचनाहरुमा क्षति पुगेको छ।
  •   यो आयोजना दोलखाको गौरीशंकर गाउँपालिकामा रहेको छ।

१० मेगावाटको सिप्रिङ खोला जलविद्युत् आयोजनामा विद्युत् उत्पादन ठप्प भएको छ।  ५ गते राति आएको बाढी र पहिरोको कारण विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको सञ्चालक कम्पनी सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले जनाएको छ।

कम्पनीका अनुसार आयोजनाको हेडवर्क्सका अधिकांश संरचनाहरुमा क्षति पुगेको छ।  यो आयोजना दोलखाको गौरीशंकर गाउँपालिकामा रहेको छ। यो रन अफ दि रिभर प्रकृतिको आयोजना हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’। 
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’। 
स्रोत नखुलेको रकमसहित कलंकीबाट दुई जना पक्राउ
स्रोत नखुलेको रकमसहित कलंकीबाट दुई जना पक्राउ
काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर
काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर
बिरगञ्जको एक होटलमा बुवा छोरा मृ*त फेला
बिरगञ्जको एक होटलमा बुवा छोरा मृ*त फेला
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
मेक्सिकन नौसेनाको जहाज दुर्घटनामा २ जनाको मृत्यु, १९ जना घाइते
मेक्सिकन नौसेनाको जहाज दुर्घटनामा २ जनाको मृत्यु, १९ जना घाइते
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहानैदेखि सेवाग्राहीको चाप
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहानैदेखि सेवाग्राहीको चाप
अन्तरिम सरकार बनेपछि मधेशका मुख्यमन्त्री सिंहले कुरा फेरे, भन्छन्- राजीनामा दिएको छैन
अन्तरिम सरकार बनेपछि मधेशका मुख्यमन्त्री सिंहले कुरा फेरे, भन्छन्- राजीनामा दिएको छैन
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति