समृद्ध नेपालका लागि संघर्ष र त्याग आवश्यक छ : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २०, २०८३
|
|
२२५ पटक हेरिएको
Shares
समृद्ध नेपालका लागि संघर्ष र त्याग आवश्यक छ : ओली

सारांश

  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले समृद्ध नेपाल र सुखी नेपाली बनाउन चाहेको बताएका छन् ।
  • शनिबार बागमती प्रदेशस्तरीय पार्टी जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माणका लागि संघर्ष, मेहनत र त्याग आवश्यक रहेको बताएका हुन् ।
  • उनले कुनैपनि राष्ट्र बिना मेहनत, जोखिम र मूल्य चुकाइ समृद्ध बन्न नसक्ने दाबी गरे ।

काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले समृद्ध नेपाल र सुखी नेपाली बनाउन चाहेको बताएका छन् ।शनिबार बागमती प्रदेशस्तरीय पार्टी जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माणका लागि संघर्ष, मेहनत र त्याग आवश्यक रहेको बताएका हुन् ।

उनले कुनैपनि राष्ट्र बिना मेहनत, जोखिम र मूल्य चुकाइ समृद्ध बन्न नसक्ने दाबी गरे ।  ‘समृद्ध नेपाल र सुखी नेपाली बनाउन केही नगरी सबै कुरा आफैं हुन्छ भन्ने सोच राखेर समृद्धि हासिल गर्न सकिँदैन,’ उनले भने, ‘त्यस्तो नेपाल बनाउन चाहनेले केही पसिना नबगाइ, दुःख नगरी, जोखिम नमोली हुँदैन् । केही नगरी आफै सबै कुरा हुँदैन्, पर्खनुपर्छ । भगवाले सबै आफैं गरिदिन्छन भन्ने हो भने केही कुरा प्राप्त गर्न सक्दैनौं ।’

समाजमा शान्ति, समृद्धि र आधुनिक विकास प्राप्त नहुने बताउँदै उनले त्यसका लागि निरन्तर परिश्रम, समर्पण र संघर्ष आवश्यक रहेको बताए । अध्यक्ष ओलीले समृद्ध र समानतामूलक समाज निर्माणको यात्रामा विभिन्न अवरोध गर्ने प्रवृत्तिहरू सक्रिय रहेको दाबी गरे ।  व्यक्तिगत स्वार्थलाई मात्रै प्राथमिकता दिने, अरूको हितभन्दा आफ्नो लाभ मात्रै खोज्ने मानसिकताले विकास र सामाजिक रूपान्तरणमा बाधा पु¥याएको बताए ।  उनले यस्ता प्रवृत्तिमा अहंकार, निर्ममता, धोका र षड्यन्त्रजस्ता मात्र देखिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै
प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै
वीरगञ्ज नाका हुँदै सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्यको धान–चामल आयात
वीरगञ्ज नाका हुँदै सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्यको धान–चामल आयात
मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो
मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो
वर्तमान सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ: मन्त्री खरेल
वर्तमान सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ: मन्त्री खरेल
जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी
जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी
प्रधानमन्त्रीलाई गगनको चेतावनी- उत्तेजक अभिव्यक्ति नदिनू
प्रधानमन्त्रीलाई गगनको चेतावनी- उत्तेजक अभिव्यक्ति नदिनू
रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्री भन्छन् : हेलीमार्फत उद्धारको प्रयास गर्छौं
रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्री भन्छन् : हेलीमार्फत उद्धारको प्रयास गर्छौं
दुर्घटनामा परे भारतका प्रसिद्ध संगीतकार तथा गायक विशाल ददलानी
दुर्घटनामा परे भारतका प्रसिद्ध संगीतकार तथा गायक विशाल ददलानी
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै