६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुमवासीलाई राहत

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २०, २०८३
|
|
१६८ पटक हेरिएको
Shares
६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुमवासीलाई राहत

सारांश

  • सरकारले सय दिनभित्र ६६६ बिचौलियालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
  • शनिबार आफ्ना सय दिनका उपलब्धिहरु सार्वजनिक गर्दै ‘उपलब्धि’ शनिबार (असार २०) सार्वजनिक गरेको छ ।
  • सरकारका प्रवक्ता सस्मित पोखरेलले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको साथै हालसम्म ६६६ बिचौलिया नियन्त्रणमा लिइएको जानकारी दिएका हुन् ।

काठमाडौँ ।

सरकारले सय दिनभित्र ६६६ बिचौलियालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । शनिबार आफ्ना सय दिनका उपलब्धिहरु सार्वजनिक गर्दै ‘उपलब्धि’ शनिबार (असार २०) सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको साथै हालसम्म ६६६ बिचौलिया नियन्त्रणमा लिइएको जानकारी दिएका हुन् ।

उनले १० वटा सहकारीबाट २ करोड ६३ लाख ९० हजार बचत फिर्ता दिइएको समेत जानकारी दिए ।  त्यस्तै, सरकारले १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना भएको जनाएको छ । त्यस्तै, काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।  विस्थापित सुकुमवासी परिवारमध्ये ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको जानकारी दिइएको हो ।

त्यस्तै, सरकारले दुई लाख ६ हजार ३ सय ३० थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासनमा ढुवानी गरेको बताएको छ । साथै २ लाख ६ हजार ३ सय ३० थान राहदानी घरमै पु¥याइएको, २३ लाख ७५ हजार एक सय ८१ थान चालक अनुमति पत्र छपाइ सम्पन्न भइसकेको जानकारी गराइयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह
हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह
एकैदिन तोलामा २३ सय रूपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?
एकैदिन तोलामा २३ सय रूपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु
२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु
प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
संसद विघटनको विपक्षमा उभिने कांग्रेसकाे निर्णय
संसद विघटनको विपक्षमा उभिने कांग्रेसकाे निर्णय
बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ
बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ
चर्चित गायक प्रशान्त तामाङको निधन
चर्चित गायक प्रशान्त तामाङको निधन
दुबई एयर शोमा भारतको बलियो उपस्थिति
दुबई एयर शोमा भारतको बलियो उपस्थिति
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा