बालेन सरकारका सय दिन पूर्ण असफल: प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २०, २०८३
|
|
३३८ पटक हेरिएको
Shares
बालेन सरकारका सय दिन पूर्ण असफल: प्रचण्ड

सारांश

  •   शनिबार नेकपाको लुम्बिनी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुगेका प्रचण्डले सञ्चारकर्मीसँगको कुराकानीमा सरकारका सय दिन पूर्ण रुपमा असफल भएको बताए।
  • ‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो, त्यस अर्थमा यो सरकारका सय दिन पूर्णतः असफल भएको देख्छु म,’ प्रचण्डले भने।
  •   त्यस्तै, वाम एकताबारे सोधिएको प्रश्नमा संयोजक प्रचण्डले तत्काल एकता नहुने बताए।

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सय दिन उपलब्धिमूलक हुन नसकेको बताएका छन्।  शनिबार नेकपाको लुम्बिनी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुगेका प्रचण्डले सञ्चारकर्मीसँगको कुराकानीमा सरकारका सय दिन पूर्ण रुपमा असफल भएको बताए।

‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो, त्यस अर्थमा यो सरकारका सय दिन पूर्णतः असफल भएको देख्छु म,’ प्रचण्डले भने।  त्यस्तै, वाम एकताबारे सोधिएको प्रश्नमा संयोजक प्रचण्डले तत्काल एकता नहुने बताए। अहिले वाम सहकार्यका लागि समन्वय भइरहेको उनको भनाइ थियो। वाम एकताभन्दा पनि कांग्रेस-एमालेलगायत सबैसँग सहकार्यको कुरा हो,’ प्रचण्डले भने, ‘अहिले एकताको कुरा छैन, सहकार्यमा। हामीले त्यसमा समन्वय गरिराखेका छौँ।’ नेकपाको प्रशिक्षणका कार्यक्रम सुरु भएको छ। कार्यक्रममा सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, बलदेव खनालसहितका शीर्ष नेता सहभागी रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीको घोषणा : सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं
गृहमन्त्रीको घोषणा : सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प
प्रहरी विधेयक संसद्‌मा पेस गर्ने तयारीमा छौं : गृहमन्त्री लेखक
प्रहरी विधेयक संसद्‌मा पेस गर्ने तयारीमा छौं : गृहमन्त्री लेखक
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज सरकारी वकिलले बहस गर्ने
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज सरकारी वकिलले बहस गर्ने
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो
‘अर्थतन्त्र लयमा फर्किएको छ’: अर्थमन्त्री पौडेल
‘अर्थतन्त्र लयमा फर्किएको छ’: अर्थमन्त्री पौडेल
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन पक्राउ
पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो
पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी