वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १९, २०८३
|
|
३०६ पटक हेरिएको
Shares
वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

सारांश

  • वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन् ।
  •  नागरिकता लिखतसम्बन्धी गम्भीर कसुरको अनुसन्धानका क्रममा प्रहरीले मेयर सिंहलाई आजै मंगलबार बिहान पर्साको ठोरीबाट पक्राउ परेको थियो ।
  • पक्राउ लगतै उनलाई जिल्ला अदालत पर्सामा हाजिर गराएको थियो ।

१९ जेठ, काठमाडौं ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन् ।  नागरिकता लिखतसम्बन्धी गम्भीर कसुरको अनुसन्धानका क्रममा प्रहरीले मेयर सिंहलाई आजै मंगलबार बिहान पर्साको ठोरीबाट पक्राउ परेको थियो । पक्राउ लगतै उनलाई जिल्ला अदालत पर्सामा हाजिर गराएको थियो । जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उनीविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश जारी गरेको अदादतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।

उनीविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको थियो । लिखत कीर्तेसम्बन्धी मुद्दामा ४ लाख र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार धरौटी माग भएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेस्तोल र भरुवा बन्दुकसहित ४ जना पक्राउ
पेस्तोल र भरुवा बन्दुकसहित ४ जना पक्राउ
मुख्यमन्त्री दलित आयआर्जन’ कार्यक्रम सञ्चालन
मुख्यमन्त्री दलित आयआर्जन’ कार्यक्रम सञ्चालन
३० अंक घट्यो नेप्से, कारोबारमा पनि गिरावट
३० अंक घट्यो नेप्से, कारोबारमा पनि गिरावट
शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता
शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता
स्यालको आक्रमणबाट रौतहटमा पाँच जना घाइते
स्यालको आक्रमणबाट रौतहटमा पाँच जना घाइते
महिलाको सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव छैन : मन्त्री श्रेष्ठ
महिलाको सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव छैन : मन्त्री श्रेष्ठ
एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौं : ओली
एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौं : ओली
भृकुटीमण्डपमा फर्निचर एक्स्पो २०२५ आयोजना हुने
भृकुटीमण्डपमा फर्निचर एक्स्पो २०२५ आयोजना हुने
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर